Online Bible

- Advertisements -




मत्ती 9:9 - पवित्र बाइबल

9 जब येशू गइरहनु भएको थियो, उहाँले एकजना मत्ती नाम गरेको मानिसलाई भेट्नु भयो। मत्ती महसूल उठाउने अड्डामा बसिहहेका थिए। येशूले भन्नुभयो, “मसित आऊ।” त्यसपछि मत्ती जुरूक्क उठे र येशूको पछि लागे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 येशू त्‍यहाँबाट जानुहुँदा मत्ती भन्‍ने एक जना मानिसलाई कर उठाउने अड्डामा बसिरहेको देख्‍नुभयो, र तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे र उहाँको पछि लागे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 त्‍यहाँबाट गइरहँदा येशूले एक जना मत्ती भन्‍ने कर उठाउने मानिसलाई भन्‍सारमा बसिरहेको देख्‍नुभयो। उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” तब मत्ती उठेर उहाँको पछि लागे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 येशू जब त्यहाँबाट अगि बढ्नुभयो, तब उहाँले मत्ती नाम भएका एक जना मानिसलाई कर उठाउनेहरूको अड्डामा बसिरहेका देख्नुभयो। उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे, र उहाँको पछि लागे।

See the chapter Copy




मत्ती 9:9

Follow us:

Advertisements


Advertisements