Online Bible

- Advertisements -




मत्ती 9:38 - पवित्र बाइबल

38 प्रभु फसलका मालिक हुनुहुन्छ। उहाँलाई प्रार्थना गर जसद्वारा उहाँले आफ्ना फसल संग्रह गर्न अधिक कर्मीहरू पठाउनु हुनेछ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

38 यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्‍नो फसलमा खेतालाहरू पठाइदेऊन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

38 तिमीहरूले बालीको धनीसँग बाली बटुल्‍ने खेतालाहरू पठाइदिनुहोस् भनेर बिन्‍ती गर।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 त्यसकारण फसलका प्रभुलाई उहाँको आफ्नो फसलका खेतमा प्रशस्त खेतालाहरू पठाइदिन प्रार्थना गर।”

See the chapter Copy




मत्ती 9:38

Follow us:

Advertisements


Advertisements