मत्ती 9:37 - पवित्र बाइबल37 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल ता धेरै छन् तर फसल काट्ने खेतालाहरू कम्ती छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण37 तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। See the chapterसरल नेपाली पवित्र बाइबल37 उहाँले चेलाहरूलाई भन्नुभयो, “हेर, उठाउनुपर्ने बाली त धेरै छ, तर खेतालाहरू भने थोरै छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण37 अनि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। See the chapter |