मत्ती 9:34 - पवित्र बाइबल34 तर फरिसीहरूले भने, “भूतहरूको नेता एउटै छ जसले उहाँलाई भूत पाउने शक्ति दिएको छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण34 तर फरिसीहरू भन्न लागे, “भूतहरूका मालिकद्वारा त्यसले भूत निकाल्दछ।” See the chapterसरल नेपाली पवित्र बाइबल34 तर फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरूले चाहिँ यसो भने, “यसलाई त भूतको राजाले नै भूत निकाल्ने शक्ति दिइएको हो।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तर फरिसीहरूले भने, “यिनले त भूतहरूको शासकको सहायताले भूतहरू धपाउँछन्।” See the chapter |