मत्ती 9:29 - पवित्र बाइबल29 त्यसपछि येशूले तिनीहरूका आँखाहरू छोएर भन्नुभयो, “मैले तिमीहरूलाई देख्नसक्ने बनाउन सक्छु भन्ने विश्वास तिमीहरूसित छ। यस्तै हुन देऊ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण29 तब उहाँले तिनीहरूका आँखा छोएर भन्नुभयो, “तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होस्।” See the chapterसरल नेपाली पवित्र बाइबल29 तब येशूले तिनीहरूका आँखा छुँदै भन्नुभयो, “लौ त, त्यसो भए तिमीहरूले विश्वास गरेजस्तै होस्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तब उहाँले तिनीहरूका आँखा छोएर भन्नुभयो, “तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होस्।” See the chapter |