Online Bible

- Advertisements -




मत्ती 9:24 - पवित्र बाइबल

24 येशूले भन्नुभयो, “पर जाऊ। यो युवती मरेकी छैन। ऊ निदाएकी मात्र छे।” यो देखेर मानिसहरूले उहाँको हाँसो उडाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “बाहिर जाओ, किनकि ठिटी मरेकी छैन, तर सुतेकी छे।” तिनीहरूले उहाँको हाँसो गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 तिनीहरूलाई येशूले भन्‍नुभयो, “तिमीहरू सबै बाहिर गइदेओ त। यो नानी त खालि निदाएकी मात्र छे, मरेकी छैन।” यो कुरा सुनेर तिनीहरूले उहाँको हाँसो गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 अनि भन्‍नुभयो, “बाहिर जाओ। केटी मरेकी छैन, तर निदाएकी मात्र छे।” तर तिनीहरूले उहाँको कुरालाई हाँसोमा उडाइदिए।

See the chapter Copy




मत्ती 9:24

Follow us:

Advertisements


Advertisements