मत्ती 9:23 - पवित्र बाइबल23 येशू यहूदी शासकसँग हिँड्दै हुनुहुन्थ्यो। उहाँ तिनको घरमा पुग्नु भयो। मानिसहरूलाई शोक धुन बजाईरहेको देख्नुभयो। उहाँले धेरै मानिसहरूलाई त्यहाँ रोइरहेको देख्नुभयो किनभने युवती मरेकी थिई। See the chapterनेपाली नयाँ संशोधित संस्करण23 अनि जब येशू शासकको घरमा आइपुग्नुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भीड़ले खैलाबैला मचाइरहेका देख्नुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल23 त्यसपछि येशू यहूदी शासकका घरमा पुग्नुभयो। उहाँले त्यहाँ शोकका बाजा बजाउने र रुवाबासी गर्ने मानिसहरूलाई देख्नुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 जब येशू त्यस शासकको घरमा पस्नुभयो, उहाँले शोक धुनको बाँसुरी बजाउनेहरू र कोलाहल गर्नेहरूका भीडलाई देख्नुभयो। See the chapter |