मत्ती 9:20 - पवित्र बाइबल20 बाह्र वर्षदेखि रगत बहने रोगले ग्रस्त एउटी स्त्री त्यहाँ थिईन्। येशूको पछिल्तिर आएर उनले उहाँको वस्त्रको फेरमा छोइन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 त्यति नै बेला बाह्र वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्त्रीले पछिल्तिरबाट आएर उहाँका वस्त्रको किनार छोई। See the chapterसरल नेपाली पवित्र बाइबल20 त्यति नै बेला एक जना बाह्र वर्षदेखि रगत बग्ने व्यथा लागेकी स्त्रीले पछिल्तिरबाट आएर येशूको लुगाको छेउ छोइन् See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 ठिक त्यसै बेला बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री उहाँको पछिल्तिर आई, र उहाँको लुगाको किनार छोई। See the chapter |