मत्ती 9:14 - पवित्र बाइबल14 त्यसपछि यूहन्नाका चेलाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामी अनि फरिसीहरू धेरै जसो उपवास बस्दछौ। ती तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?” See the chapterनेपाली नयाँ संशोधित संस्करण14 तब यूहन्नाका चेलाहरू उहाँकहाँ आए, र उहाँलाई सोधे, “किन हामीहरू र फरिसीहरू उपवास बस्तछौं, तर तपाईंका चेलाहरू उपवास बस्दैनन्?” See the chapterसरल नेपाली पवित्र बाइबल14 त्यसपछि बप्तिस्मा दिने यूहन्नाका चेलाहरू येशूकहाँ आए र उहाँलाई सोधे, “हामी र फरिसीहरू घरीघरी उपवास बस्छौं, खै तपाईंका चेलाहरू भने उपवास बस्दैनन्, किन?” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब यूहन्नाका चेलाहरू आएर उहाँलाई सोधे, “हामी र फरिसीहरू प्रायजसो उपवास बस्छौँ, तर तपाईंका चेलाहरूचाहिँ किन बस्दैनन्?” See the chapter |