मत्ती 9:12 - पवित्र बाइबल12 फरिसीहरूले भन्दै गरेको कुरा येशूको सुन्नुभयो। अनि उहाँले भन्नुभयो, “स्वस्थ मानिसहरूलाई वैद्यको आवश्यकता पर्दैन। जो रोगी छ उसैलाई वैद्यको आवश्यकता पर्दछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 यो सुनेर उहाँले भन्नुभयो, “निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन, तर रोगीहरूलाई हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल12 तिनीहरूले गरेको कुरा सुनेर येशूले यसरी जवाफ दिनुभयो, “वैद्य त निरोगीहरूलाई होइन, तर बिरामीहरूलाई पो चाहिन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यो सुनेर येशूले भन्नुभयो, “निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। See the chapter |