Online Bible

- Advertisements -




मत्ती 9:10 - पवित्र बाइबल

10 येशू बेलुकीको भोजन मत्तीकै घरमा खान बस्नु भएको बेला त्यहाँ धेरै कर उठाउनेहरू र पापीहरू आएका थिए अनि तिनीहरूले येशू र उहाँका चेलाहरू सँगै भोजन खादै थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 उहाँ खान बस्‍नुभएको बेला, धेरै जना कर उठाउनेहरू र पापीहरू आएर येशू र उहाँका चेलाहरूसँग खान बसे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 येशू चेलाहरूसँगै मत्तीको घरमा पाहुना भएर खान बस्‍नुभयो। उहाँका पछि लाग्‍नेहरू धेरै जना कर उठाउने र अरू पापीहरू पनि उहाँहरूसँगै खान बसे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 येशू मत्तीको घरमा भोजन गरिरहनुहुँदा धेरै जना कर उठाउनेहरू र पापीहरू आए, र उहाँ र उहाँका चेलाहरूसित खाए।

See the chapter Copy




मत्ती 9:10

Follow us:

Advertisements


Advertisements