Online Bible

- Advertisements -




मत्ती 9:1 - पवित्र बाइबल

1 येशू एउटा डुङ्गामा चढ्नुभयो र झील पारी जानुभयो अनि उहाँ आफ्नो शहरमा पुग्नुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 त्‍यसपछि येशू डुङ्गामा चढ़ेर पारि जानुभयो, र उहाँको आफ्‍नो सहरमा आउनुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 येशू फेरि नाउमा चढेर तालको पारिपट्टि आफू बसेको सहरमा फर्केर जानुभयो

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 येशू डुङ्गामा चढ्नुभयो, र वारिपट्टि तरेर आफ्नै सहरमा आउनुभयो।

See the chapter Copy




मत्ती 9:1

Follow us:

Advertisements


Advertisements