Online Bible

- Advertisements -




मत्ती 8:7 - पवित्र बाइबल

7 येशूले ती अधिकारीलाई भन्नुभयो, “म त्यहाँ जानेछु अनि तिनलाई निको पारिदिनेछु।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 उहाँले तिनलाई भन्‍नुभयो, “म आएर त्‍यसलाई निको पार्नेछु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 येशूले उनलाई भन्‍नुभयो, “म आएर उसलाई निको पार्नेछु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 येशूले तिनलाई भन्‍नुभयो, “म आउनेछु र त्यसलाई निको पार्नेछु।”

See the chapter Copy




मत्ती 8:7

Follow us:

Advertisements


Advertisements