मत्ती 8:5 - पवित्र बाइबल5 येशू कफर्नहुममा पुग्नुभयो। जब उहाँले शहरमा प्रवेश गर्नुभयो, एकजना सेनाका अधिकारी उहाँकहाँ आए अनि उहाँको सहयोगको निम्ति विन्ती गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 येशू कफर्नहुममा पस्नुहुँदा एक जना कप्तान उहाँकहाँ आएर बिन्ती गर्न लागे। तिनले भने, See the chapterसरल नेपाली पवित्र बाइबल5 येशू कफर्नहुम सहरमा आउनुहुँदा एक जना रोमी कप्तान आएर उहाँसँग बिन्ती गरे, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब येशू कफर्नहुममा आउनुभयो, तब एक जना सेनापतिले उहाँकहाँ आएर सहायता मागे। See the chapter |