मत्ती 8:4 - पवित्र बाइबल4 तब येशूले त्यस मानिसलाई भन्नुभयो, “हेर यसबारे तिमीले कसैलाई नभन्नू। तर आफैं जाऊ अनि पूजाहारीलाई देखाऊ र प्रमाणको लागि मोशाको आज्ञानूसार, तिनीहरूका समक्ष भेटी चढाऊ। जसले गर्दा मानिसहरूले तिमीलाई निको भएको देख्न सक्ने छन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तब येशूले त्यसलाई भन्नुभयो, “कसैलाई नभन्नू। तर जाऊ, र आफूलाई पूजाहारीकहाँ देखाऊ, र मोशाले आज्ञा गरेको भेटी चढ़ाऊ, र मानिसहरूलाई प्रमाण होस्।” See the chapterसरल नेपाली पवित्र बाइबल4 येशूले उसलाई भन्नुभयो, “हेर, यो कुरा कसैलाई नभन्नू। तर पूजाहारीकहाँ गएर आफ्नो जाँच गराऊ अनि मोशाले अह्राएजस्तो भेटी चढाएर सबैलाई तिमी शुद्ध भएको प्रमाण देऊ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब येशूले त्यसलाई भन्नुभयो, “यो कुरा कसैलाई नभन्नू, तर जाऊ, आफैँलाई पुजारीकहाँ देखाऊ। अनि तिनीहरूलाई साक्षीका लागि मोशाले आज्ञा दिएअनुसार भेटी चढाऊ।” See the chapter |