Online Bible

- Advertisements -




मत्ती 8:29 - पवित्र बाइबल

29 ती दुइजना येशूकहाँ आए अनि चिच्याउन थाले, “परमेश्वरको पुत्र तपाईं हामीबाट के चाहानु हुन्छ? के समय आउनु भन्दा अघि हामीलाई दण्ड दिनु आउनु भएको हो?”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 तिनीहरूले यसो भन्‍दै चिच्‍च्‍याए, “हे परमेश्‍वरका पुत्र, तपाईंको हामीहरूसँग के सरोकार? हाम्रो समय नपुगी हामीहरूलाई कष्‍ट दिन तपाईं यहाँ आउनुभएको हो?”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 अब तिनीहरू यसो भन्‍दै चिच्‍च्‍याउन लागे, “हे परमेश्‍वरका पुत्र, तपाईं हामीलाई के गर्न आउनुभएको? न्‍यायको बेला नभईकनै हामीलाई दु:ख दिन आउनुभएको हो?”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तिनीहरूले चिच्याउँदै यसो भने, “हे परमेश्‍वरका पुत्र, तपाईं हामीबाट के चाहनुहुन्छ? के तपाईं तोकिएको समयभन्दा अगि नै हामीलाई सताउन आउनुभएको हो?”

See the chapter Copy




मत्ती 8:29

Follow us:

Advertisements


Advertisements