Online Bible

- Advertisements -




मत्ती 7:7 - पवित्र बाइबल

7 “माँग, तब परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ। खोजी गर तब तिमीहरूले पाउनेछौ। ढक्ढकाऊ, तब ढोका तिमीहरूको लागि उघ्रनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 “माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्‍याओ त तिमीहरूका निम्‍ति उघारिनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 “माग त पाउनेछौ, खोज त भेट्टाउनेछौ, ढकढक्‍याओ त तिमीहरूको लागि ढोका उघारिनेछ

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “माग, र तिमीहरूलाई त्यो दिइनेछ। खोज र तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ।

See the chapter Copy




मत्ती 7:7

Follow us:

Advertisements


Advertisements