Online Bible

- Advertisements -




मत्ती 7:6 - पवित्र बाइबल

6 “कुकुरहरूलाई पवित्र चीजहरू नदेऊ। तिमीहरूले तिमीलाई झम्टने छन् अनि टुक्रा-टुक्रा पारी च्यात्नेछन्। आफ्ना मोतीहरू सुँगुरका अगाडी नफाल। तिनीहरूले केवल त्यसलाई कुल्चने छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 “जे पवित्र छ सो कुकुरहरूलाई नदेओ। आफ्‍ना मोतीहरू सुँगुरका अगाडि नफाल, नत्रता तिनले आफ्‍ना खुट्टाले तिनलाई कुल्‍चलान्‌ र फर्की तिमीलाई हमला गर्लान्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 “पवित्र कुरा कुकुरहरूलाई नदेओ, उल्‍टै तिनीहरू तिमीहरूमाथि आइलाग्‍नेछन्। फेरि तिमीहरूका मोती सुँगुरहरूका अगाडि नफाल, नत्रता तिनीहरूले कुल्‍ची-मिल्‍ची गरिदिनेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “जे पवित्र छ, त्यो कुकुरहरूलाई नदेओ। तिमीहरूका मोती सुँगुरहरूको अगि नफाल। यदि तिमीहरूले यसो गर्‍यौ भने तिनीहरूले आफ्ना खुट्टाले ती कुल्चलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान्।

See the chapter Copy




मत्ती 7:6

Follow us:

Advertisements


Advertisements