मत्ती 7:28 - पवित्र बाइबल28 येशूले उपदेश दिनु भएको सुनेर मानिसहरू छक्क परे। See the chapterनेपाली नयाँ संशोधित संस्करण28 येशूले यी कुरा भनिसक्नुभएपछि भीड उहाँका शिक्षा सुनेर छक्क पर्यो। See the chapterसरल नेपाली पवित्र बाइबल28 येशूले चेलाहरूलाई यसरी शिक्षा दिनुभएको सुनेर मानिसहरू छक्कै परे See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 येशूले यी कुरा भनिसक्नुभएपछि भीडहरू उहाँको शिक्षामा छक्क परे। See the chapter |