Online Bible

- Advertisements -




मत्ती 7:23 - पवित्र बाइबल

23 तब म तिनीहरूलाई स्पष्ट रूपले भन्नेछु, ‘तिमी त्यो पाप काम गर्नेहरू म देखि टाढा होओ मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 अनि म तिनीहरूलाई सफासँग भन्‍नेछु, ‘मैले तिमीहरूलाई कहिल्‍यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 त्‍यति बेला म तिनीहरूलाई भन्‍नेछु, ‘ए दुष्‍ट काम गर्नेहरू हो, तिमीहरूलाई मैले चिनेकै छैनँ। यहाँबाट गइहाल!’

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तब म तिनीहरूलाई स्पष्‍ट रूपले भन्‍नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। हे अधर्म काम गर्नेहरू हो, मबाट दूर भइजाओ!’

See the chapter Copy




मत्ती 7:23

Follow us:

Advertisements


Advertisements