मत्ती 7:18 - पवित्र बाइबल18 एउटा असल रूखले खराब फल फलाउँदैन अनि नराम्रो रूखले कहिल्यै असल फल फलाउँदैन।” See the chapterनेपाली नयाँ संशोधित संस्करण18 असल रूखले खराब फल फलाउन सक्दैन, न त खराब रूखले असल फल फलाउन सक्तछ। See the chapterसरल नेपाली पवित्र बाइबल18 नता सप्रेको रूखले नराम्रो फल फलाउँछ न रोगाएको रूखले राम्रो फल फलाउँछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 असल रूखले खराब फल फलाउन सक्दैन। अनि खराब रूखले असल फल फलाउन सक्दैन। See the chapter |