मत्ती 7:1 - पवित्र बाइबल1 “अरू प्रति निसाफ नगर, जस्तो कि परमेश्वरले पनि तिमीहरूको निसाफ गर्नु हुनेछैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 “अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ। See the chapterसरल नेपाली पवित्र बाइबल1 येशूले अझै भन्दै जानुभयो, “अरूलाई दोष नलगाओ अनि परमेश्वरले पनि तिमीहरूलाई दोष लगाउनुहुनेछैन See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “न्याय नगर, नत्रता तिम्रो पनि न्याय हुनेछ। See the chapter |