मत्ती 5:9 - पवित्र बाइबल9 धन्य मेल-मिलाप गराउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना छोरा-छोरी भन्नुहुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल9 मेलमिलाप गराउनेहरू कति धन्य हुन्! किनभने तिनीहरू परमेश्वरका सन्तान कहलिनेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मेलमिलाप गराउनेहरू धन्य हुन्, किनभने तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन्। See the chapter |