मत्ती 5:8 - पवित्र बाइबल8 धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल8 शुद्ध मन हुनेहरू कति धन्य हुन्! किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 शुद्ध हृदय हुनेहरू धन्य हुन्, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। See the chapter |