मत्ती 5:7 - पवित्र बाइबल7 धन्य अरू प्रति दया देखाउनेहरू, किनभने तिनीहरूले दया पाउनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल7 दया गर्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरले पनि तिनीहरूलाई दया गर्नुहुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 दया गर्नेहरू धन्य हुन्, किनभने तिनीहरूले दया पाउनेछन्। See the chapter |