मत्ती 5:48 - पवित्र बाइबल48 यसैकारणले तिमीहरू सिद्ध होऊ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण48 यसकारण जस्तो तिमीहरूका स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सिद्ध हुनुपर्दछ।” See the chapterसरल नेपाली पवित्र बाइबल48 स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिता सबै कुरामा ठीक हुनुभएजस्तै तिमीहरू पनि सबै कुरामा ठीक होओ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण48 यसैले तिमीहरूका स्वर्गीय पिता जसरी सर्वगुणी हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सर्वगुणी हुनुपर्दछ! See the chapter |