मत्ती 5:47 - पवित्र बाइबल47 अनि यदि तिमीहरू आफ्ना साथी-भाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरू मानिसहरूसँग असल ठहर्नेछैनौ। अरू परमेश्वरलाई नजान्ने मानिसहरू पनि आफ्ना साथीभाइहरूसँग असल नै हुन्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण47 तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूहरूले भन्दा बढ़ी के गर्यौ र? के अन्यजातिहरूले पनि त्यसै गर्दैनन् र? See the chapterसरल नेपाली पवित्र बाइबल47 तिमीहरू खालि आफ्नाहरूलाई मात्रै स्वागत-सत्कार गर्छौ भने अरूभन्दा कुन ठूलो काम गरेका हुन्छौ र? परमेश्वरलाई नचिन्नेहरूले पनि त त्यस्तो काम गर्छन्! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण47 अनि यदि तिमीहरू आफ्ना मानिसहरूलाई मात्र अभिवादन गर्छौ भने तिमीहरूले अरूले भन्दा के बढी गर्दैछौ र? त्यो त गैरयहूदीहरूले पनि गर्दैनन् र? See the chapter |