मत्ती 5:41 - पवित्र बाइबल41 यदि कसैले तिमीलाई एक माइलसम्म जबरजस्त हिंड्न लगाउँछ भने उसित दुइमाइलसम्म जाऊ। See the chapterनेपाली नयाँ संशोधित संस्करण41 यदि कसैले तिमीलाई एक किलोमिटर जान बाध्य गर्छ भने, ऊसँग दुई किलोमिटर गइदेऊ। See the chapterसरल नेपाली पवित्र बाइबल41 तिमीलाई जबरजस्तीसँग आधा कोस लान खोज्नेसँग एक कोससम्मै गइदेओ See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण41 यदि कसैले तिमीलाई कर लगाएर एक किलोमिटर गइदेऊ भन्छ भने ऊसँग दुई किलोमिटर गइदेऊ। See the chapter |