Online Bible

- Advertisements -




मत्ती 5:4 - पवित्र बाइबल

4 अहिले शोक गर्नेहरू धन्यकाहुन्, किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 धन्‍य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्‍त्‍वना पाउनेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 शोक गर्नेहरू कति धन्‍य हुन्! किनभने परमेश्‍वरले तिनीहरूलाई मनमा शान्‍ति दिनुहुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 शोक गर्नेहरू धन्य हुन्, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।

See the chapter Copy




मत्ती 5:4

Follow us:

Advertisements


Advertisements