Online Bible

- Advertisements -




मत्ती 5:35 - पवित्र बाइबल

35 पृथ्वीको नाममा पनि कसम नखाऊ, किनभने पृथ्वी परमेश्वरको पाउदान हो। यरूशलेमको नाउँमा कसम नखाऊ, किनभने त्यो महाराजाको शहर हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

35 न त पृथ्‍वीको, किनकि त्‍यो उहाँको पाउदान हो, न त यरूशलेमको, किनकि त्‍यो महाराजाको सहर हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

35 पृथ्‍वीको नाउँ लिएर पनि शपथ खानुहुँदैन, त्‍यो त परमेश्‍वरको पाउदान हो अनि यरूशलेमको नाउँ लिएर पनि शपथ खानुहुँदैन, त्‍यो त स्‍वर्गमा हुनुहुने महाराजाको सहर हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 न त पृथ्वीको नाममा, किनकि त्यो उहाँको पाउदान हो: न त यरूशलेमको नाममा, किनकि त्यो महान् राजाको सहर हो।

See the chapter Copy




मत्ती 5:35

Follow us:

Advertisements


Advertisements