मत्ती 5:3 - पवित्र बाइबल3 “ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 “धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। See the chapterसरल नेपाली पवित्र बाइबल3 “आफूलाई आत्मामा गरीब ठान्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरको राज्य तिनीहरूकै हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “आत्मामा दीन हुनेहरू धन्य हुन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। See the chapter |