Online Bible

- Advertisements -




मत्ती 4:7 - पवित्र बाइबल

7 येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ, ‘तैंले परमप्रभु आफ्नो परमेश्वरलाई परीक्षा नगर्नु।’”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 येशूले त्‍यसलाई भन्‍नुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरको परीक्षा नगर्नू’।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 येशूले भन्‍नुभयो, “धर्मशास्‍त्रमा यस्‍तो पनि लेखिएको छ– ‘तैँले परमप्रभु आफ्‍ना परमेश्‍वरको जाँच नगर्‌’।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो पनि लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू।’”

See the chapter Copy




मत्ती 4:7

Follow us:

Advertisements


Advertisements