मत्ती 4:20 - पवित्र बाइबल20 शिमोन र अन्द्रियास दुवैले आफ्नो जालहरू त्यति नै बेला छाडिदिए र येशूको पछिलागे। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 तब उत्तिखेरै जालहरू छोड़ेर तिनीहरू उहाँको पछि लागे। See the chapterसरल नेपाली पवित्र बाइबल20 यो सुन्नेबित्तिकै तिनीहरूले आफ्ना जालहरू छोडेर येशूको पछि लागे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडे, र उहाँको पछि लागे। See the chapter |