मत्ती 3:8 - पवित्र बाइबल8 तिमीहरू यस्तो काम गर। जसबाट, तिमीहरूको हृदय र रहन-सहन साँच्चै परिवर्तन भएको बुझिनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 यसकारण पश्चात्ताप सुहाउँदो फल फलाओ। See the chapterसरल नेपाली पवित्र बाइबल8 तिमीहरूले आ-आफ्ना पापलाई मानिलिएर आफ्नो मन परमेश्वरतिर फर्काएका हौ भने त्यहीअनुसार चल्ने गर। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 पश्चात्ताप लायकका फल फलाओ। See the chapter |