Online Bible

- Advertisements -




मत्ती 3:5 - पवित्र बाइबल

5 यूहन्नाको सन्देश सुन्न मानिसहरू एकत्र भए। यरूशलेम र सारा यहूदिया र यर्दन नदी वरिपरि सबै भागका मानिसहरू तिनीहरूकहाँ गए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 यरूशलेम र सबै यहूदिया, र यर्दन वरिपरिका इलाकाका सबै मानिसहरू तिनीकहाँ गए,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 यरूशलेम सहर, यहूदियाका सबै गाउँ र यर्दन नदीका चारैतिरबाट मानिसहरू उनीकहाँ आउन थाले

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यरूशलेम, सबै यहूदिया अनि यर्दनका सम्पूर्ण इलाकाबाट मानिसहरू तिनीकहाँ गए।

See the chapter Copy




मत्ती 3:5

Follow us:

Advertisements


Advertisements