Online Bible

- Advertisements -




मत्ती 3:3 - पवित्र बाइबल

3 बप्तिस्मा दिने यूहन्ना उही हुन् जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो। यशैयाले भनेका थिए, “मरुभूमिमा एकजना कराइरहेछन्: ‘परमप्रभुको बाटो तयार पार। उहाँका मार्गहरू सोझोबनाऊ।’”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 किनभने यी तिनै हुन्, जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो: “उजाड-स्‍थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 अब यशैया अगमवक्ताले पनि यिनै यूहन्‍नाको बारेमा अघिबाट नै यसरी भनेका थिए– “सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोर निकालेर यस्‍तो भन्‍दै छन्, ‘परमप्रभु आउनुहुने बाटो ठीक पार, उहाँ हिँड्‍नुहुने गोरेटाहरू सोझ्‍याओ’!”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यी तिनी नै हुन्, जसको बारेमा यशैया अगमवक्ताले यसो भनेका थिए: “उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ।’”

See the chapter Copy




मत्ती 3:3

Follow us:

Advertisements


Advertisements