मत्ती 3:2 - पवित्र बाइबल2 तिनले भने, “पश्चाताप गर, आफ्नो हृदय र रहन-सहन परिवर्तन गर, किनभने स्वर्गको राज्य चाँडै आउन लागेको छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण2 “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ।” See the chapterसरल नेपाली पवित्र बाइबल2 “आ-आफ्नो पाप मानिलेऊ र त्यो छोड किनभने परमेश्वरको राज्य आइसक्न लागेको छ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “पश्चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।” See the chapter |