Online Bible

- Advertisements -




मत्ती 27:4 - पवित्र बाइबल

4 यहूदाले भन्यो, “मैले पाप गरें, मैले एकजना निर्दोष मानिसहलाई मार्न ल्याएँ।” यहूदी अगुवाहरूले भने, “हामीलाई यसको वास्ता छैन। यो तिम्रो समस्या हो, हाम्रो होइन।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 र भन्‍यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” तर तिनीहरूले भने, “हामीलाई के मतलब? तँ आफै जान्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 भन्‍यो, “मैले अपराध गरें, निर्दोष मानिसलाई मार्नलाई पक्राइदिएँ।” तिनीहरूले जवाफ दिए, “त्‍यसको हामीलाई के मतलब? त्‍यो त तिम्रो कुरा पो हो।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” तिनीहरूले जवाफ दिए, “हामीलाई यसको के मतलब? यो त तिम्रो जिम्मेवारी हो।”

See the chapter Copy




मत्ती 27:4

Follow us:

Advertisements


Advertisements