Online Bible

- Advertisements -




मत्ती 27:2 - पवित्र बाइबल

2 तिनीहरूले येशूलाई साङ्गलाले बाँधे। त्यसपछि उहाँलाई बडा हाकिम पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 अनि तिनीहरूले उहाँलाई बाँधेर लगे, र हाकिम पिलातसकहाँ सुम्‍पिदिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 अनि तिनीहरूले उहाँलाई बाँधेर रोमी बडा-हाकिम पिलातसकहाँ लगेर सुम्‍पिदिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनीहरूले उहाँलाई बाँधेर लगे, र राज्यपाल पिलातसको हातमा सुम्पिदिए।

See the chapter Copy




मत्ती 27:2

Follow us:

Advertisements


Advertisements