मत्ती 26:2 - पवित्र बाइबल2 “तिमीहरूलाई थाहै छ दुइ दिनपछि निस्तार-चाड शुरू हुनेछ। त्यसै दिन मानिको पुत्रलाई क्रूसमा टाग्नलाई शत्रुहरू कहाँ सुम्पिइनेछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण2 “तिमीहरूलाई थाहा छ, अबको दुई दिनपछि निस्तार-चाड आउँछ, अनि मानिसको पुत्र क्रूसमा टाँगिनलाई पक्राइनेछ।” See the chapterसरल नेपाली पवित्र बाइबल2 “तिमीहरूलाई थाहै छ, दुई दिनपछि निस्तार चाड आउनेछ। त्यतिखेर क्रूसमा झुण्ड्याएर मार्नलाई मानव पुत्र सुम्पिइनेछ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “तिमीहरूलाई थाहा भएझैँ निस्तार चाड आउन अब दुई दिन मात्र छ, र मानिसको पुत्रलाई क्रूसमा चढाइनको लागि सुम्पिइनेछ।” See the chapter |