मत्ती 25:9 - पवित्र बाइबल9 “बुद्धिमती कन्याहरूले जवाफ दिए, ‘होइन! किनभने हाम्रोमा भएको तेल तिमीहरू सबैका लागी पर्याप्त हुँदैन। बरू, तिमीहरू आफैं पसलमा गएर आफ्नो लागि तेल किन, त्यो असल हुन्छ।’ See the chapterनेपाली नयाँ संशोधित संस्करण9 “तर बुद्धिमतीहरूले यसो भनेर जवाफ दिए, ‘हामी र तिमीहरू दुवैलाई पुग्ने यथेष्ट तेल छैन होला, बरु पसलेकहाँ जाओ र आफ्नो लागि किन।’ See the chapterसरल नेपाली पवित्र बाइबल9 तर बुद्धिमतीहरूले जवाफ दिए, ‘तिमीहरूलाई समेत पुग्ने फाल्तु तेल हामीसँग छैन, तिमीहरू पसलमा गएर किनेर ल्याओ न।’ See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “तिनीहरूले जवाफ दिए, ‘हुँदैन, सायद हामी र तिमीहरू दुवैका लागि यो प्रशस्त नहोला। बरु तेल बेच्नेहरूकहाँ जाओ, र आफ्ना लागि केही किन।’ See the chapter |