मत्ती 25:3 - पवित्र बाइबल3 ती पाँचवटी मूर्ख कन्याहरूले आफ्ना दीयो लिए तर आफूसित जोगेडा तेल लगेनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 किनकि जब निर्बुद्धिहरूले आफ्ना बत्ती लगे, तब तिनीहरूले साथमा तेलचाहिँ लगेनन्। See the chapterसरल नेपाली पवित्र बाइबल3 मूर्खहरूले बत्ती त लिएर गए, तर फाल्तु तेल भने लगेनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 ती निर्बुद्धिहरूले बत्तीहरू त लगे, तर तेल लगेनन्। See the chapter |