मत्ती 25:2 - पवित्र बाइबल2 पाँचवटी कन्याहरू मूर्ख थिए। अनि पाँचवटी कन्याहरू बुद्धिमती थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तीमध्ये पाँच जना निर्बुद्धि र पाँच जनाचाहिँ बुद्धिमती थिए। See the chapterसरल नेपाली पवित्र बाइबल2 ती दश वटीमा पाँच वटी बुद्धिमती र पाँच वटीचाहिँ मूर्ख थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तीमध्ये पाँच जना निर्बुद्धिहरू र पाँच जना बुद्धिमतीहरू थिए। See the chapter |