Online Bible

- Advertisements -




मत्ती 23:9 - पवित्र बाइबल

9 अनि यस पृथ्वीमा कसैले पनि कसैलाई ‘पिता’ भनी सम्बोधन नगर्नु। तिमीहरूको एक मात्र पिता हुनुहुन्छ। उहाँ स्वर्गमा हुनुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 तिमीहरू पृथ्‍वीमा कसैलाई आफ्‍ना पिता नभन, किनकि स्‍वर्गमा तिमीहरूका एउटै पिता हुनुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 यस पृथ्‍वीमा तिमीहरूले कसैलाई पनि पिता नभन्‍नू किनभने तिमीहरूका एउटै मात्र पिता हुनुहुन्‍छ, जो स्‍वर्गमा हुनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अनि यस पृथ्वीमा कसैलाई ‘पिता’ नभन, किनकि तिमीहरूका एउटै पिता हुनुहुन्छ, जो स्वर्गमा हुनुहुन्छ।

See the chapter Copy




मत्ती 23:9

Follow us:

Advertisements


Advertisements