मत्ती 22:7 - पवित्र बाइबल7 यो सुनेर राजा क्रोधित भए। राजाले आफ्नो सेना पठाए, ती हत्याराहरूलाई मारे अनि तिनीहरूको शहर जलाएर भष्म पारिदिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 तब राजा क्रोधित भए, र आफ्ना फौजहरू पठाईकन ती हत्याराहरूलाई नाश गरे, र तिनीहरूको सहर जलाइदिए। See the chapterसरल नेपाली पवित्र बाइबल7 ती राजा रिसले आगो भए अनि आफ्ना सेनाहरू पठाएर ती ज्यानमाराहरूलाई मार्न लगाए र तिनीहरूको सहरमा आगो लगाइदिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 राजा अति रिसाए, र तिनले आफ्ना सेनाहरू पठाए, र ती हत्याराहरूलाई नाश पारिदिए, र तिनीहरूका सहरहरू जलाइदिए। See the chapter |