Online Bible

- Advertisements -




मत्ती 22:5 - पवित्र बाइबल

5 “नोकरहरूले ती मानिसहरूलाई भोजमा आउने आग्रह गरे। तर तिनीहरू नोकरहरूको कुरा सुन्न अस्वीकीर गरे। ती मानिसहरू आ-आफ्नै काममा लागे। एकजना आफ्नो खेतमा गए, अनि अर्को आफ्नो व्यापारतिर लागे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 “तर तिनीहरूले वास्‍तै नगरी एउटा आफ्‍नो खेतबारीतिर, अर्को आफ्‍नो व्‍यापारतिर लागे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 तर ती निम्‍तारुहरूले वास्‍तै नगरीकन आ-आफ्‍ना काममा गए। कोही आफ्‍नो बारीतिर लागे अनि कोहीचाहिँ आफ्‍ना व्‍यापार-धन्‍दातिर लागे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “तर ती कसैले पनि ध्यान दिएनन्; अनि एउटा आफ्नो खेततिर र अर्कोचाहिँ आफ्नो व्यापारतिर गइहाले।

See the chapter Copy




मत्ती 22:5

Follow us:

Advertisements


Advertisements