Online Bible

- Advertisements -




मत्ती 22:35 - पवित्र बाइबल

35 एकजना फरिसी मोशाको व्यवस्था प्रति निकै ज्ञान भएको थियो। त्यो फरिसीले येशूलाई परीक्षा गर्ने इच्छा गर्यो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

35 तिनीहरूमध्‍ये एक जना व्‍यवस्‍थाका अध्‍यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

35 तिनीहरूमध्‍ये एक जना धर्म-गुरुले येशूलाई फसाउने विचारले सोधे,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 तीमध्ये एक जना व्यवस्थाका विशेषज्ञले यो प्रश्न गरेर उहाँलाई जाँच गरे:

See the chapter Copy




मत्ती 22:35

Follow us:

Advertisements


Advertisements