मत्ती 22:3 - पवित्र बाइबल3 राजाले केही मानिसहरूलाई भोजमा निम्तो गरेका थिए। जब भोज तयार भयो, राजाले आफ्ना नोकरहरूलाई ती मानिसहरूलाई बोलाउन पठाए। तर मानिसहरूले राजाको यस भोजमा उपास्थित हुन अस्वीकार गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 र भोजमा निमन्त्रित व्यक्तिहरू बोलाउन भनी आफ्ना नोकरहरू पठाए, तर तिनीहरूले आउन मन गरेनन्। See the chapterसरल नेपाली पवित्र बाइबल3 ती राजाले निम्तारुहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए। तर तिनीहरू भने आउन चाहेनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनले आफ्ना सेवकहरूलाई भोजमा निम्तो पाएकाहरूलाई बोलाउन पठाए; तर तिनीहरूले आउन अस्वीकार गरे। See the chapter |