Online Bible

- Advertisements -




मत्ती 22:2 - पवित्र बाइबल

2 “स्वर्गका राज्य एउटा राजा जस्तै हो, जसले आफ्नो छोराको विवाहमा भोजनको व्यवस्था गर्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 “स्‍वर्गको राज्‍यलाई एक जना राजासँग तुलना गर्न सकिन्‍छ, जसले आफ्‍नो छोराको विवाह-भोज तयार गरे,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 “परमेश्‍वरको राज्‍य त आफ्‍नो छोराको विवाहमा निम्‍तारुहरूलाई भोज खुवाउन बोलाउने एउटा राजासँग दाँज्‍न सकिन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्ना पुत्रका विवाहको लागि एउटा भोज तयार गरे।

See the chapter Copy




मत्ती 22:2

Follow us:

Advertisements


Advertisements