मत्ती 20:9 - पवित्र बाइबल9 “पाँच बजेतिर आएर काम थाल्ने खेतालाहरूले आफ्नै ज्यला पाए। तिनीहरू प्रत्येकले एउटा चाँदीको सिक्का पाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 “पाँच बजे काममा लागेकाहरू आए, र तिनीहरू हरेकले पूरा दिनको ज्याला पाए। See the chapterसरल नेपाली पवित्र बाइबल9 अनि नाइकेले पाँच बजे काम सुरु गर्नेहरूलाई पहिले बोलाएर प्रत्येकलाई चाँदीको एकएक सिक्का दियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “बेलुका पाँच बजेतिर काममा लगाइएका खेतालाहरू पनि आए, र हरेकले एक-एक दिनार पाए। See the chapter |